Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरमा बालेन शाहलाई अग्रता, २,४९४ मतले अगाडि

काठमडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

उनी दुई हजार ४९४ मतान्तरले अगाडि बढेका छन् ।

१४ हजार ३२६ मत गन्दा बालेनले ५ हजार ४४६ मत प्राप्त गरे ।

यस्तै एमालेबाट केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077