Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।

मोदीले ११ बजे मायादेवी मन्दिरको दर्शन गरेका हुन् ।

उनले भिक्षुहरूसँग बुद्धजन्मस्थलको बारेमा जानकारी समेत लिए ।

मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दर्शन गरेका थिए ।

बिहान साढे १० बजे माेदी नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077