Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालले भने – आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनु नपर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने भन्दै कतिपय ठाउमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077