Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

९ महिना लामो संसदको अवरोध हट्यो, धारणा राख्दै एमाले

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ ।

भर्खरै सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छैन ।

बजेट अधिवेशनको पहिलो दिन आज एमालेले संसद अवरोध हटाएको हो ।

एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

एमालेले अवरोध नगरेपछि संसद बैठक अहिले जारी छ । अहिले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077