Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेन शाहले कटाए १५ हजार मत

काठमाडौं। सर्वाधिक चासोका साथ हेरिएका काठमाडौं महानगरपलिकाका मेयर पदका उम्मेदवार बालेन शाहले आज बिहानको  परिणाम शाहले १५ हजार मत कटाएका छन्।

शाहले १५ हजार ४०२ मत पाएका हुन् ।  नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा शाह ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाए ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिँदा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077