Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सप्तरीमा सिके राउतको पार्टीलाई पहिलो सफलता

राजविराज । सप्तरीमा सिके राउत नेतृत्वकाे जनमत पार्टीले मेयर पदमा जित हासिल गरेकाे छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर शैलेशकुमार साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077