Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा बालेन शाहलाई ११ हजार ५९६ मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म ६४ हजार ५७९ मतगणना हुँदा शाहले ११ हजार ५९६ मतको अग्रता कायम राखेका हुन् । बालेन शाहले २४ हजार ६३३ मत पाएका छन् । भने

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३ हजार ३७ र कांग्रेसकी सिर्जना सिंहले १२ हजार २७२ मत पाएकी छन् ।

यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो अन्तरले अग्रतामा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077