Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सशस्त्रका पौडेल र प्रहरीका लामा एआईजीमा बढुवा

    सशस्त्रका पौडेल र प्रहरीका लामा एआईजीमा बढुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

    शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।



    मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए ।



    वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो ।

    त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामा भोलीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार