Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अफगानिस्तानमा मिनिबस र मस्जिदमा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

    अफगानिस्तानमा मिनिबस र मस्जिदमा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

    गतवर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो ।



    तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन्।



    बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार