Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • व्यापारी धम्काएर ७ करोड माग्ने पत्रकार आचार्यसहित ६ जना पक्राउ

    व्यापारी धम्काएर ७ करोड माग्ने पत्रकार आचार्यसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने पत्रकार सहित ६ जना पक्राउ परेका छन् ।

    पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।



    ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ ।



    उनीहरुलाई बिहिबार पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार