Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा ८३४ जनाको सजाय माफी

    राष्ट्रपति भण्डारीद्वारा ८३४ जनाको सजाय माफी

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५ सय ४७ जनाको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।



    वि.सं. २०७९ जेठ १५ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार