Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्‍ले बजेट पारित गर्यो, ४ बजे संसदमा पेस गरिँदै

काठमाडौँ । मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट पारित गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्‍को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

यसअघि नै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077