Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 858
    SHARES

    काठमाडौं । वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् ।

    पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई हाल काठमाडौंको नार्गाजुन बस्दै आएकी ५१ वर्षीय लक्ष्मी सापकोटा रहेकी छिन् ।



    उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरका मुद्दामा २०७८ साल पुसमा पाँच दिन कैद र बाह्र लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।



    फैसला पछि फरार रहेकी सापकोटालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बानेश्वरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार