Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ६६ लाख जरिवाना र १० दिन कैद फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

    ६६ लाख जरिवाना र १० दिन कैद फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगर बस्ने ४० बर्षका अमित शम्शेर ज.ब.रा. रहेका छन् ।



    उनीलाई उच्च अदालत पाटनले बैंकिङ् कसूरका मुद्दामा १० दिन कैद र ६६ लाख रुपैंया जरिवाना ठहर गरेको थियो ।



    अदालतको फैसलापछि फरार रहेका अमितलाई केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको टुडालदेवीबाट पक्राउ गरि
    काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार