Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुरज खड्काको हत्यागरि फरार रहेका तामाङ पक्राउ 

    सुरज खड्काको हत्यागरि फरार रहेका तामाङ पक्राउ 

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौंको नरेफाँट बस्ने ३० वर्षीय विकास तामाङ रहेका छन् ।



    गत चैत्रमा शंखमुलमा २५ वर्षीय सुरज खड्काको हत्यामा संलग्न तामाङ फरार रहेका थिए । बिहीबार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई बौद्धबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वर पठाएको छ ।



    हत्यामा संलग्न अन्य ५ जनालाई यस अघिनै पक्राउ गरि सकिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार