Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका ३७ वर्षका प्रकाश रेग्मी छन् ।



    उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो ।



    बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए ।

    २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार