Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 915
    SHARES

    काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० बर्षीय जित बहादुर गुरूङ रहेका छन् ।



    गिरिधारी वस्यालको जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गुरूङलाई बुधबार पक्राउ गरि थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय, बुटवल रूपन्देही पठाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार