Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 909
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ ।

    गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो ।



    योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।



    यहीँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार