Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई स्तब्ध पार्दै वेल्स विश्वकपमा

एजेन्सी । युक्रेनलाई हराउँदै वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

यूईएफए छनोट अन्तर्गत गएराति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १(० गोल अन्तरले हराउँदै वेल्स विश्वकपमा छनोट भएको हो ।

कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल गरे । वेल्सको जीत उक्त गोल निर्णायक बन्यो ।

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो । अब वेल्सले समूह ुबीुमा रहेर विश्वकप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077