Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे १० बजे बस्ने गरि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको एघारौं अधिवेशनको १७ औं बैठक मंगलबार बिहान ११ बजे बस्दैछ ।

सोही बैठकका एजेण्डबारे छलफल गर्न सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077