Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकेधारबाट कपन जानेबाटो नजिक पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको हो ।

प्रहरी परिसर काठमाडौंका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077