Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सञ्चार मन्त्रालयको घुम्ती शिविर होइन, दारू शिविर राखे हुन्छ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको धुम्ती शिविरप्रति प्रश्न उठाएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ।

बरु दारु शिविर राखे हुन्छ। प्रष्ट छ कुरा, त्यसका लागि बजेट छुट्याइएको छ।

के आँखाको घुम्ती शिविर स्वास्थ्य मन्त्रालयको भएपनि हुन्थ्यो। कानको के को निम्ति हो। त्यो मैले बुझ्न सकेको छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077