Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रहरीले सलाम नगरेको सांसद गुरुङको गुनासो

    प्रहरीले सलाम नगरेको सांसद गुरुङको गुनासो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 993
    SHARES

    काठमाडौं । सांसद रेणुका गुरुङले प्रहरीले सलाम नगरेको गुनासो गरेकि छन् ।

    प्रतिनिधि सभा बैठक कक्षका समस्या बताउने क्रममा आज सांसद गुरुङले प्रहरीले सलाम नगरेको गुनासो समेत गरेकी हुन् ।



    शुक्रबारको बैठकमा उनले भनिन्, ‘माननीय भनेको सवैले मान्ने भन्ने व्यक्ति बुझिन्छ। सुरक्षाकर्मी कसैले अभिवादन गरेको छ, कसैले गरेको छैन। लापरबाही गरेको छ।’



    उनले सांसदलाई कानुन निर्माण गर्न वातावरण चाहिने बताएकी छिन्।साथै संसद भवन सांसदहरुको कार्यालय भएकाले जताततै घुम्न पाउनुपर्ने उनले माग राखिन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार