Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • वाणिज्य बैंकहरुले असार महिनाको ब्याजदर नबढाउने

    वाणिज्य बैंकहरुले असार महिनाको ब्याजदर नबढाउने

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ ।

    नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ ।



    वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् ।



    जसअनुसार असारमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन् । रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार