Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीको सट्टा गृहमन्त्रीले संसद्‍मा जवाफ दिँदै

    प्रधानमन्त्रीको सट्टा गृहमन्त्रीले संसद्‍मा जवाफ दिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 936
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‍मा अनुपस्थित भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा राष्ट्रिय योजना आयोगका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री देउवाको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले दिइरहेका छन् ।



    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद्लाई प्रधानमन्त्री देउवा कार्यव्यस्तताले उपस्थित हुन नसक्ने पत्र आएको जानकारी गराएका थिए ।



    सभामुखले भने विगतको अभ्यास र प्रधानमन्त्री कार्यालयको पत्रलाई उल्लेख गर्दै गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार