Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

    स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुपन्देहीको भैरहवामा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    होटल पौवाद्वारामा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साथीहरुसँग पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए ।



    उनलाई उद्धार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार