Jul 13 2026 | २०८३, आषाढ २९ गते

13 Jul 2026 | सोमवार, आषाढ २९ गते २०८३

सोमवार, आषाढ २९ गते २०८३
images
images

‘छोडपत्र’ निर्देशन गर्दै अभिनेत्री दीपाश्री निरौला

काठमाडौं । निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ ।

चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए ।

जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए । ‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ ।

रोहितको पूर्ण लगानीमा बन्ने फिल्म कमेडी जनरामै निर्माण हुन लागेको हो । जसको कथामा डिभोर्सका बिषयबस्तु छनौट गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077