Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘छोडपत्र’ निर्देशन गर्दै अभिनेत्री दीपाश्री निरौला

    ‘छोडपत्र’ निर्देशन गर्दै अभिनेत्री दीपाश्री निरौला

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ ।

    चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए ।



    जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए । ‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ ।



    रोहितको पूर्ण लगानीमा बन्ने फिल्म कमेडी जनरामै निर्माण हुन लागेको हो । जसको कथामा डिभोर्सका बिषयबस्तु छनौट गरिएको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार