Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमबीबीएस र बीडीएस ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै अनसन

    एमबीबीएस र बीडीएस ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै अनसन

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 747
    SHARES

    काठमाडौं । एमबीबीएस र बीडीएस दोस्रो वर्षको ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल डिनको कार्यालय अगाडि १३ दिनदेखि रिले अनसनमा बसेका छन् ।

    तत्काल परीक्षा व्यवस्था गरिदिनुपर्ने, यदि परीक्षा नलिएको खण्डमा दुई वर्षमात्र पढाएर पाँच वर्षसम्मको ५५ देखि ६० लाख रुपैयाँसम्म असुलेको उनिहरुको आरोप छ  ।



    अतिरिक्त शुल्क रकम तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।



    अनसनमा बसेका विद्यार्थी राजीव दासले २०० जनाभन्दा बढी विद्यार्थी ब्यारियरमा परेका भन्दै त्रिविलाई तिरेको करिब अर्बभन्दा बढी रकम असुल उपर गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार