Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने लामिछानेको प्रतिबद्धता

    यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने लामिछानेको प्रतिबद्धता

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 984
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गर्दै राजनीतिक यात्रामा होमिएका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताको प्रतिक्रियापछि मात्र आगामी संसदीय चुनावमा कुन क्षेत्रबाट आफू चुनाव लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

    आफूलाई हार्ने सुविधा नभएको बताउँदै लामिछानेले अहिले नै कुन निर्वाचन क्षेत्रबाट लड्ने तय नगरेको बताएका हुन् ।



    मंगलबार आयोजित कार्यक्रममा लामिछानेले मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भएको समेत बताए ।



    म डराएको होइन तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा भएको उनको भनाई छ । यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार