Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमले माग्यो कर्मचारी [सूचनासहित]

    प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिमले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा आवेदन माग गरेको छ ।

    आयोगले बुधवार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।



    आयोगले पाँचौ तहका प्राविधिकहरू ८ जना र चौथो तहका प्राविधिक पदहरूमा ४ जना कर्मचारी मागेको छ ।



    खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको आयोगले सूचनामा उल्लेख गरेको छ ।

    योग्यता पुगेका उमेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले भनेको छ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार