Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बन्दी रिहा गर्न विप्लव समूहले प्रधानमन्त्रीलाई बुझायो २२ जना बन्दीको सूची

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् ।

गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए ।

अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077