Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कास्कीको धम्पुसमा ४.९ रेक्टर स्केलको भूकम्प

कास्की । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

धम्पुस केन्द्रविन्दु भएर गएको भूकम्प आसपासका क्षेत्रमा समेत महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077