Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अफगानिस्तानमा भूकम्प : १ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा गएको भूकम्पमा परी १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

बुधवार अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

न्युज एजेन्सी एएनआईका अनुसार अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी भएको छ ।

यस्तै भूकम्पमा परी घाइते हुनेको संख्या १ हजार ५ सय भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077