Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम घर भएका चार एसएसपी डीआइजीमा बढुवा सिफारिस

    सुदूरपश्चिम घर भएका चार एसएसपी डीआइजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस गरेको छ ।

    बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।



    जसमध्ये जसमध्ये सुदूरपश्चिम प्रदेश घर भएका चारजना पनि डीआईजीको बढुवा सूचीमा परेका छन् ।



    एसएसपी अशोक सिंह, दुर्गा सिंह, रामदत्त जोशी र उमेशराज जोशी डीआइजी बढुवाका लागि सिफारिस भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार