Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एसपीबाट बढुवा भएका ५ एसएसपीले लगाए फुली

    एसपीबाट बढुवा भएका ५ एसएसपीले लगाए फुली

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 4.5K
    SHARES

    काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नति भएका ५ जना प्रहरी अधिकृतले दर्ज्यानी चिह्न लगाएका छन्।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा उनीहरुलाई दर्ज्यानी चिह्न लगाएका हुन्।



    दर्ज्यानी चिह्न लगाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई रहेका छन्।



    May be an image of 14 people

    दर्ज्यानी चिह्न प्रदान समारोहमा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    May be an image of 3 people

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार