Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा विश्व अधिकारी

    नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा विश्व अधिकारी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

    आज बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।



    बढुवा सिफारिस सूची अनुसार पहिलो नम्वरमा विश्व अधिकारी रहेका छन् ।



    त्यसैगरी क्रमशः दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभि काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासिनी, दिप शमशेर जबरा, बेल पाण्डे, दिनेश मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त र १५ औँ नम्बरमा कृष्णबहादुर पल्लीमगर छन् ।

    यस्तै विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन क्रमश १६ औँ, १७ औँ र १८ औँ नम्बरमा रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार