Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    बहस नसकिएकोले मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।



    अर्को सुनुवाइ असार १९ गते हुने छ ।



    एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार