Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज रातिदेखि नै देशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077