Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भान्सा कोठामा लुकाइ राखेको पेस्तोल र एक राउण्ड गोलीसहित मनिषकुमार पक्राउ

धनुषा । प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकी पेस्तोलसहित अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारीको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077