Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पेट्रोल पम्पको काउन्टर फोडेर ५ लाख चोरी, २ जना पक्राउ

    पेट्रोल पम्पको काउन्टर फोडेर ५ लाख चोरी, २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    उदयपुर । त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी भएको छ ।

    काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् ।



    आरोपीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

    आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकको अरोप छ । आरोपीहरुको साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ नगद बरामद गरेको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार