Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागुऔषधसहित एकजना पक्राउ

    लागुऔषधसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेत प्रहरीले लागु औषधसहित एक जनालाई नियन्त्रणका लिएको छ ।

    दैलेखको दुल्लु नगरपालिका –१ सातखम्बका २० वर्षीया दिनेश शाही प्रदेश राजधानी वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो ।



    प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।



    शाहीको साथबाट ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार