Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनता समाजवादी पार्टी फुटाउन उपेन्द्र र बाबुराम तयार

काठमाडौं । पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको बेला जनता समाजवादी पार्टी फुटाउनका लागि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका छन्।

बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्तामा हाँसी हाँसी मिलेर नै पार्टी फुटाउनका लागि सहमत भएका हुन्।

जसपा संसदीय दलका प्रमुख सचेतक प्रमोद कुमार साहले पनि उक्त भेटवार्तामा दुवै जना सौहार्दपूर्ण तरिकाले नै छुट्टिन सहमत भएको बताए ।

पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077