Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला

    सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 894
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् ।

    उनकी आमा भने बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए ।



    प्रहरीका अनुसार घट्नास्थलमा राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार