Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चन्द्रागिरिको केबलकार रोकिंदा राष्ट्रिय सभाका अध्यक्ष अड्किए

काठमाडौं । चन्द्रागिरिको केबलकार रोकिंदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।

तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।

केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।

यध्यपी काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले भने राष्ट्रियसभा अध्यक्ष तिमल्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको बताइए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077