Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना पुष्टि

    ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ ।

    महानगरका अनुसार मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।



    उनले घरमै आराम गरिरहेको र स्वास्थ्य अवस्था समान्य रहेको महानगरले जनाएको छ ।



    महर्जनको स्वास्थ्यमा समस्या भएपछि कोरोना परीक्षण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार