Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वर्गीय र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि यमबुद्धको सालिक निर्माण गर्ने भन्दै महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

हिपहप र नेपहप जनरामा पुर्‍याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न लागिएको मेयर शाहको सचिवालयले जनाएको छ ।

यम बुद्धको २०७३ माघमा लण्डनमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077