Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खेल चलिरहँदा पोखरा रङ्गशालाको कभर्ड हलमा आगलागी भएपछि...

कास्की । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ ।

आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।

कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेको थियो । आगलागी भएपछि खेल स्थगति भएको छ ।

पोखरा महानगरपालिकाको वारुण यन्त्रले आगो निभाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077