Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सञ्चय कोषले माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै कोषले विभिन्न पदमा खुला तथा समावेशी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको छ ।

अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077