Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन इरान जाने भएका छन् ।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जान लागेका हुन् ।

तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन्। पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ।

गत फेब्रुअरी २४ मा पुटिनको निर्देशनमा रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077